News Category 2072/11/28
इन्धनको आपुर्ति सहज गराउन विभिन्न निर्णयहरु
दैनिक समाचारदाता
राजविराज, २७ फागुन ।
मधेश आन्दोलनपछि सप्तरीमा इन्धनको आपुर्ति असहज भएको अवस्थामा बिहिबार प्रमुख जिल्ला अधिकारीको निवासमा बसेको बैठकले सहज रुपमा इन्धन वितरण गर्ने निर्णय गरेको छ ।
सप्तरीका निमित्त प्रमुख जिल्ला अधिकारी प्रेम कुमार उपाध्यायको अध्यक्षतामा तथा मधेशी मोर्चा, सुरक्षा निकाय, पेट्रोलियम डिलर्स एशोसिएसन तथा पेट्रोलियम व्यवसायीहरुको उपस्थितिमा सम्पन्न बैठकले पेट्रोलियम पदार्थ जिल्लामा सहज रुपले आपूर्ती गर्नका लागि विभिन्न निर्णयहरु गरेको हो ।
प्रत्येक पेट्रोल पम्पमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सुरक्षाकर्मीको रोहवरमा पेट्रोलियम पदार्थ वितरण गर्ने, तेल वितरण गर्दा ब्लुबुक आदि प्रमाणको आधारमा मात्र वितरण गर्ने, विशेष परिस्थितिमा जिल्ला प्रहरी कार्यालयको रोहवरमा मात्र राति इन्धन वितरण गर्ने निर्णयहरु भएको मधेशी मोर्चा सप्तरीका जिल्ला संयोजक गजेन्द्र कुमार मण्डलले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ