News Category 2072/12/27
छिन्नमस्तामा भुमिपुजन तथा गाजारोहण
दैनिक समाचारदाता
राजविराज, २६ चैत ।
मुलुकमै पहिलो पटक सप्तरीको छिन्नमस्ता गाविसस्थित छिन्नमस्ता सखडेश्वरी मन्दिरको प्राङ्गणमा हुन लागेको महायज्ञको अवसरमा शुक्रबार भुमिपुजन तथा गाजा रोहण कार्यक्रम गरिएको छ ।
छिन्नमस्ता, लालापटी, कोचाबखारी सहित विभिन्न गाविसका हजारौको सहभागितामा भुमिपुजन भन्दा पहिला निकालिएको पैदल यात्रा सखडाको परिक्रमा गर्दै भुमिपुजन तथा गाजा रोहण कार्यक्रममा परिणत भएको थियो ।
मन्दिरमा पिठाधिश महाकान्त ठाकुरको अध्यक्षता तथा सिंचाई मन्त्री उमेश कुमार यादवको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा कान्तिपुर एफएमका जर्नाधर घिमिरे, समाजसेवि बासुदेव शास्त्री, सप्तरीका प्रमुख जिल्ला अधिकारी, अंचल प्रहरी कार्यालयका एसएसपी, जिल्ला प्रहरी कार्यालयका एसपी, सशस्त्र प्रहरीका एसपी सहितका सुरक्षाकर्मी, ब्रहमाकुमारी राजयोग छिन्नमस्ता सखडा केन्द्रका पदाधिकारी लगायत विभिन्न सरोकारबाला निकायहरुको सहभागिता रहेको थियो ।
यसैबिच सोही भुमिपुजनमा त्रिमुर्ति रेसिडेन्टल इंलिस बोर्डिङ्ग स्कुल र छिन्नमस्ता बोर्डिङ्ग स्कुलका छात्र छात्राहरुलाई विभिन्न गितमा नृत्य प्रस्तुत गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
- 2083/01/08 सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
- 2083/01/08 ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ