News Category 2073/01/04
अग्निपीडित परिवारलाई राहत प्रदान
दैनिक समाचारदाता
राजविराज, ३ बैशाख ।
सप्तरीको देउरी भरुवा गाविसको वडा न. ६ र ७ का अग्निपीडित परिवारलाई शुक्रबार एक संस्थाले राहत प्रदान गरेको छ ।
हेल्प नेपाल नेटवर्कको सहयोग तथा धर्मी हल्फा महिला विकास क्लव लालापटीको आयोजनामा त्यहाँका ६ जना अग्निपीडित परिवारलाई राहत स्वरुप विभिन्न सामग्रीहरु प्रदान गरेको हो ।
क्लवका अध्यक्ष एवं समाजसेवि ई.सुर्य नारायण यादवको अध्यक्षतामा त्यहाँका अग्निपीडित परिवारलाई त्रिपाल १ थान, थाल ५ थान, ग्लास ५ थान, डेक्ची र लत्ताकपडाहरु समेत वितरण गरेका छन ।
सो राहत समारोहमा देउरी भरुवा गाविसका सहायक प्राविधिक परशुराम यादव, सामाजिक परिचालक बिनोद मण्डल, शिक्षक जगदेव मण्डल, समाजसेवि बिनोद यादव सहितका उपस्थिति रहेको थियो ।
गत बैशाख १ गते भएको आगलागीमा स्थानीय रामदत मण्डल, रवि मण्डल, भवी मण्डल, सौफी मण्डल, दुखी मण्डल र मो.रहमतुलको घर जलेर लाखौको नष्ट भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
- 2083/01/08 सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
- 2083/01/08 ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ