News Category 2073/01/06
विभिन्न निजामती संगठनद्वारा धर्ना
दैनिक समाचारदाता
राजविराज, ५ बैशाख ।
अधिकारीक टे«ड युनियनमा समावेशी र सहभागिता मुलक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने लगायतका मागहरु अघि सार्दै निजामती कर्मचारीहरुले आईतबार धर्ना दिएका छन ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन र राष्ट्रिय कर्मचारी संगठन निजामती सप्तरीको अगुवाईमा आइतबार निजामति कर्मचारीहरुको आधिकारिक टे«ड युनियन निर्वाचन अधिकृतको कार्यालयमा धर्ना दिएका हुन् ।
एक पक्षिय ढंगबाट घोषणा गरिएको गैरकानुनी निर्वाचन कार्यक्रम खारेज गर्नुपर्ने, नयाँ परिस्थितिमा नयाँ निर्वाचन कार्यक्रम घोषणा गर्नुपर्ने, २०७२ फाल्गुन १३ गते नेपाल सरकारलाई चार वटा संगठनले पेश गरेको माग पुरा गर्नुपर्ने, बहुथ्रेसहोल्डको व्यवस्था खारेज गर्नुपर्ने लगायतका मागहरु अघि सार्दै साढे १० बजेदेखी साढे १२ बजेसम्म धर्ना दिएका थिए ।
मागहरु सम्बोधन नगरी एकपक्षिय रुपमा निर्वाचन कार्यक्रम घोषणा गरी अगाडी बढाईएको निर्वाचन कार्यक्रम अस्विकार गर्दै अधिकारीक टे«ड युनियनको निर्वाचन सम्बन्धित हालसम्म भएका सबै किसिमका गैर कानुनी काम कारवाही एवं चालु निर्वाचन प्रक्रिया खारेज गर्नुपर्ने माग गर्दै आन्दोलनमा ओर्लेको राष्ट्रिय कर्मचारी संगठन निजामतीका संयोजक मनोज कुमार यादवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ