News Category 2073/01/07
सुनको बिस्कुट र चाँदीसहित एक भारतीय पक्राउ
दैनिक समाचारदाता
राजविराज, ६ बैशाख ।
राजविराज रुपनी सडकखण्ड अन्तरगत सप्तरीको रायपुर ७ मा प्रहरीले एक भारतीयलाई साढे बाह्र लाख रुँपैया मुल्य पर्ने सुनको बिस्कुट र चाँदीसहित पक्राउ गरेको छ ।
सवारीसाधन चेक जाँच गर्ने क्रममा भारतको कलकत्ता ठेगाना बताउने मो. मोहिमसँग सुनको बिस्कुट २० तोला र कच्चा चाँदी ५ किलो फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले सुनको विस्कुट २० तोलाको दश लाख र कच्चा चाँदी ५ किलो दुई लाख पचास हजार बजार मुल्य पर्ने जनाएको छ ।
सवारी चेक जाँच गर्नेे क्रममा शंका लागेपछि प्रहरीले मोहिमसँग रहेको कालो झोला चेक गर्दा बरामद भएको सुनको बिस्कुट र कच्चा चाँदीसहित उनलाई पनि आवश्यक कारवाहीको लागि पूर्वाअञ्चल राजश्व कार्यालय इटहरी पठाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ