News Category 2073/01/09
यस वर्ष एक मेट्रिक टन प्रति हेक्टर गहुँ कम उत्पादन
दैनिक समाचारदाता
राजविराज, ८ बैशाख ।
सप्तरीमा यस वर्ष गहुँ उत्पादनमा एक मेट्रिक टन प्रति हेक्टर कमि आएको छ ।
जिल्ला कृषि विकास कार्यालय सप्तरीका बाली विकास अधिकृत विद्यासागर यादवले दिएको जानकारी अनुसार सप्तरीमा गत वर्ष २४ हजार हेक्टरमा गहुँ बाली लगाइएको थियो भने यस वर्ष २५ हजार हेक्टरमा गहुँ बाली लगाईएपनि उत्पादनमा कमि आएको छ ।
गत वर्ष २.५ मेट्रिक टन प्रति हेक्टर उत्पादन भएको थियो भने यस वर्ष सुख्खा क्षेत्र भएको तथा समयमा वर्षा नहुँदा सिंचाईको अभावमा १.५ मेट्रिक टन प्रति हेक्टर उत्पादन भएको कृषि कार्यालयले जानकारी दिएको छ ।
गत वर्ष सप्तरीमा कुल ६० हजार मेट्रिक टन गहुँ उत्पादन भएको थियो भने यस वर्ष ३७ हजार ५ सय मेट्रिक टन मात्र गहुँ उत्पादन भएको थियो ।
समयमा वर्षा नहुँदा तथा सिंचाईको उचित व्यवस्था नभएका कारणले यस वर्ष गहुँ उत्पादनमा कमि आएकोमा दुख ब्यक्त गर्दै सप्तरीको बरही बिरपुर गाविस ७ का किसान वौआ लाल यादव भन्छन, “गहुँ उत्पादनमा कमि आएकोले आफु जस्ता अन्य किसानहरुलाई वर्षभरी गहुँ खान पुग्दैन् ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ