News Category 2073/01/10
एउटै नामको दुई वटा सवारी चालक अनुमति पत्र लिने प्रहरी नियन्त्रणमा
दैनिक समाचारदाता
राजविराज, ९ बैशाख ।
जिल्ला ट्राफिक कार्यालय सप्तरीले एउटै नामका दुई वटा सवारी चालक अनुमति पत्र लिने एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला ट्राफिक कार्यालय सप्तरी शम्भुनाथ अगाडी सवारी साधन चेक जाँच गर्ने क्रममा बिहीबार पुर्वबाट पश्चिम तर्फ आँउदै गरेको लु २४ प ९९२९ नं.को मोटरसाइकल चालक सप्तरीको डाढा ७ निवासी ३२ वर्षिय मो.जफारलाई नियन्त्रणमा लिएको हो ।
मोटरसाइकल अनुमति चेक पत्र जाँच गर्ने क्रममा निजको साथबाट कोशीबाट जारी भएको ०२–१००३१९ नं.को सवारी चालक अनुमति पत्रको फोटोकपि फेला परेको हुँदा निजलाई सक्कल देखाउन आग्रह गर्दा निजले पुन आफ्नै नाममा लुम्बीनीबाट जारी भएको ०७–२४५२५२ नंं.को सवारी चालक अनुमति पत्र फेला परेको हुँदा निजलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
नियन्त्रणमा रहेका मोटरसाइकल चालक जफारलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखि थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ