News Category 2073/01/13
५१ वटा विद्यालयद्वारा सामुहिक रुपमा भर्ना अभियान गर्ने निर्णय
दैनिक समाचारदाता
राजविराज, १२ बैशाख ।
सप्तरीको ५१ वटा सामुदायिक विद्यालयले एकै साथ विद्यालय भर्ना अभियान गर्ने सामुहिक निर्णय गरेको छ ।
सवल नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित स्पोन्नसरशिप कार्यक्रम अन्तर्गत बरसाईन, कुशहा र बनरझुला श्रोत केन्द्रका सामुदायिक विद्यालयहरुले विद्यालय भर्ना अभियान–२०७३ को तयारी वैठक पछी एक साथ वैशाख १३ गते विद्यालय भर्ना अभियान ¥याली गर्ने निर्णय गरेको हो ।
“हामी सवैको ईच्छा, सर्वसुलभ विद्यालय शिक्षा” भन्ने मुल नाराका साथ मलहनमा, हरिपुर, पन्सेरा, सिस्वावेल्ही लगायत सवल नेपालको कार्यक्षेत्र १३ वटा गाविसका ५१ वटा विद्यालयहरुले एक साथ भर्ना अभियान संचालन गर्ने फिल्ड अधिकृत निर वहादुर आलेले जानकारी गराउनु भयो ।
सबल नेपालका स्पोन्सरशिप कार्यक्रको संयोजक शैलेन्द्र चौधरीका अनुसार भर्ना अभियानबाट छुटन सक्ने विद्यार्थीहरुको घरदैलोमा पुगेर सवै वालवालिकाहरुलाई विद्यालयमा झिकाउने, सिकाउने, टिकाउने र पछि विकाउने उदेश्यका साथ अभियान चलाईएको वताँउनु भयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ