News Category 2073/01/15
संचार उद्यमीको हत्याका आरोपित मध्येका तीन जना धेरौटीमा रिहा
दैनिक समाचारदाता
जनकपुर, १४ बैशाख ।
जनकपुरका व्यापारी तथा सञ्चार उद्यमी अरुण सिंघानियाँको हत्याका आरोपित मध्येका तीन जना धेरौटीमा रिहा भएका छन् ।
मंगलबार जिल्ला अदालत धनुषाले तीन जनालाई धरौटीमा रिहा गर्न आदेश गरेको छ भने दुई जनालाई हिरासतमा राख्न आदेश दिएको छ ।
न्यायाधिश राजेन्द्र आर्यायको एकल इजलासले सिंघानिया हत्याका योजनाकारको आरोप लागेका ओम यादवलाई ५० हजार धरौटीमा रिहा गरेएको छ भने जिम्मेबारी लिने मुकेश चौधरीलाई २० रुपैयाँ र रामकरणलाई २० हजार धरौटीमा रिहा गरेको छ । चौधरी जनकपुर बंम काण्डका कारण हिरासत मै रहनेछ ।
त्यस्तै चनरदिप यादव र योगेन्द्र सहनीलाई हिरासतमा राख्ने आदेश अदालतले दिएको छ । आरोपितहरुको बयान सकिएपछि विहीबारबाट जिल्ला अदालत धनुषामा बसह सुरु भएको थियो । सोमबार बहस सकिए पछि मंगलबार अदालतले उक्त आदेश दिएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ