News Category 2073/01/21
निमावि लालापट्टी मावि घोषित
दैनिक समाचारदाता
राजविराज, २० बैशाख ।
सप्तरीको लालापट्टी गाविस ७ स्थित निम्न माध्यमिक विद्यालयलाई सोमबार एक कार्यक्रमबीच माध्यमिक विद्यालय घोषणा गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र यादवको अध्यक्षता तथा जिल्ला शिक्षा अधिकारी लक्ष्मी प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा आयोजित सो मावि घोषणा कार्यक्रममा जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा.काशीनाथ यादव, विद्यालय प्रअ नारायण यादव, नेपाल शिक्षक महासंघका अध्यक्ष फुलेश्वर कुमार मण्डल, मधेशी शिक्षक फोरम नेपालका अध्यक्ष श्याम नारायण यादव, नेपाल शिक्षक संघका अध्यक्ष पर्शुराम यादव, दाता परिवार अनिल यादव, गाविस सचिव सत्य नारायण ठाकुर, नेकपा माओवादीका क्षेत्रिय अध्यक्ष वैजनाथ यादव वैजु, नेपाली काग्रेसका जिल्ला सचिव राम कुमार यादव, त्रिमुर्ति रेसिडेन्सियल इंलिस बोर्डिङ्ग स्कुलका प्रिन्सिपल जय प्रकाश यादव, यादव सेवा समितिका अध्यक्ष प्रयाग यादव, ईलाका प्रहरी कार्यालय सखडाका इन्चार्ज राम नारायण यादव, संघिय समाजवादी फोरम नेपालका सरोज कुमार यादव, कुलाानन्द यादव, महेन्द्र यादव नेकपा माओवादीका रामबोल सुतिहार लगायतका बक्ताहरुले शिक्षामा धेरै पछाडी रहेको लालापट्टी गाविस अब गाउँमै मावि विद्यालय संचालनमा आएपछि खुशियाली ब्यक्त गर्नुभयो ।
यसैबिच सोही समारोहमा उक्त विद्यालयलाई मावि घोषणा पश्चात् संचालनका लागि जिल्ला पशु सेवा कार्यालय सप्तरीका प्रमुख डा.काशीनाथ यादव, यादव सेवा समितिका अध्यक्ष प्रयाग यादव, विद्यालयका प्रअ नारायण यादव, त्रिमुर्ति रेसिडेन्सियल इंलिस बोर्डिङ्ग स्कुलका प्रिन्सिपल जय प्रकाश यादव, विद्यालयका शिक्षकहरु चन्द्र नारायण पण्डित, विजय मण्डल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र यादव सहितका ब्यक्तिहरुले प्रति ब्यक्ति १५ हजारको दरले दिने घोषणा समेत गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ