News Category 2073/01/22
श्रीमान्को नाममा सोसाइड नोट लेखेर श्रीमतीद्वारा आत्महत्या
दैनिक समाचारदाता
राजविराज, २१ बैशाख ।
राजविराज नगरपािलका ७ की एक महिलाले आफ्नो श्रीमानको नाममा सोसाईड नोट लेखेर आत्महत्या गरेकी छिन ।
राजविराज नगरपालिका ७ निवासी अवकाश प्राप्त ईन्जिनियर लक्ष्मण प्रसाद रौनियारकी ५१ वर्षिया श्रीमति कौशल्या देवी गुप्ताले सोसाइड नोट लेखर मंगलबार आप्mनै घरको पंखामा झुण्डिएर आत्महत्या गरेकी हुन ।
यता आत्महत्याको कारण खुल्न नसकेपनि घटनास्थलबाट प्रहरीले सोसाईड नोट फेला पारेको तथा सो नोट श्रीमान्को नाममा लेखिएको छ ।
प्रहरीका अनुसार मंगलबार बिहान अबेर सम्म घरबाट बाहिर ननिस्किदा स्थानीयबासीहरुले प्रहरीलाई खबर गरेपछि प्रहरीले झयाल र ढोका तोडेपछि महिलाले आत्महत्या गरेको पाईएको प्रहरीले जनाएको छ ।
मृतकका श्रीमान दुई दिन अघि मात्र उपचारको लागि काठमाण्डौ गएको स्थानीयहरुले बताएका छन । यता मृतकको दुई छोरा र एक छोरी रहेको जसमा एक छोरा र छोरी अष्टे«लियामा रहेका छन भने अर्को छोरा काठमाण्डौमा रहेको परिवारजनले बताएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ