News Category 2073/04/24
दोश्रो दिन पनि डा. केसी बढी पीडितको उपचारमा
दैनिक समाचारदाता
राजविराज, २३ साउन ।
सप्तरीका बाढी पीडितहरुका लागि निःशुल्क स्वास्थ्य उपचार गर्न आउनु भएका डा. गोबिन्द केसी आइतबार दोश्रो दिन पनि उपचारमा ब्यस्त हुनुहुन्छ ।
जिल्लाको तिलाठी गाविस ७ स्थित पाठशालामा उहाँले पहिलो दिन शनिबार १ सय २५ जनाको निःशुल्क स्वास्थ्य उपचार गर्नुभएको थियो ।
सप्तरी उद्योग बाणिज्य संघको संयोजन तथा तिलाठीका यूवाहरुको आयोजनामा डा. केसीले त्यहा रहेका बाढी बाढी पीडितहरुका लागि हार्डजोर्नी तथा नसा सम्बन्धि रोगको निःशुल्क उपचार गर्नुभएको हो ।
डा. केसी आएको खबर पाएपछि सप्तरीका बाढीबाट पीडित सकरपुरा, लोनिया, रम्पुरा मल्हनिया, कोलाडी लगायत आधा दर्जन गाविसका बाढी पिडितहरुले उपचारको लागि सयौ जना लाइनमा बसेको स्थानिय निरज झाले बताउनुभयो ।
यसैबीच बाढीबाट प्रभावित छिमेकी भारतको सुपौल जिल्ला अन्र्तगत कुनौलीका ५ जना बाढी पीडितलाई समेत डा. केसीले आइतबार निःशुल्क उपचार गर्नुृभएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ