News Category 2073/04/32
एक सय ३० बाढीपीडित परिवारलाई राहत प्रदान
दैनिक समाचारदाता
राजविराज, ३१ साउन ।
गोपाल प्रमिला स्मृति ट्रष्टले सप्तरीका १ सय ३० बाढीपीडित परिवारलाई सोमबार राहत सामग्री बितरण गरेको छ ।
बाढीपीडित परिवारलाई ट्रष्टले उपलब्ध भएको कम्बल, भुजिया र बिस्कुट बितरण गरेको हो ।
नेपाली सेनाको सहकार्यमा उक्त ट्रष्ट मार्फत राष्ट्रिय सेवा दलद्वारा तालिम प्राप्त स्वयसंवेक क्याडेटहरुले बाढीपीडितलाई राहत सामग्री बितरण गरेको हो ।
अहिलेसम्म राहत नपाएका भनि जिल्ला प्रशासन पुगेर गुनासो गर्ने कोइलाडी बर्साइन गाविसको वडा नम्बर २ र ३ का १ सय ३० परिवारलाई राहत सामग्री प्रदान गरिएको राजविराजस्थित श्रीकृष्ण गणका गणपति डम्बर बोहराले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ