News Category 2073/05/02
सहिद सप्ताहमा फोरमद्वारा दीप प्रज्वलन
दैनिक समाचारदाता
राजविराज, १ भदौं ।
संघीय समाजवादी फोरम नेपालले तेस्रो मधेश आन्दोलनका प्रथम सहिद राजीव राउत लगायत शहीदहरुको स्मृतिमा सहिद सप्ताह अन्तरगत बुधबार जिल्लाका विभिन्न स्थानमा दीप प्रज्वलन गरेको छ ।
पहिलो दिन जिल्लाका विभिन्न स्थानहरुमा वेलुकी ७ वजे दीप प्रज्वलन गरी २ मिनेट मौन धारण गर्दै श्रद्धाञ्जली अर्पण गरेको फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादवद्वारा जारि विज्ञप्तिमा जनाइएको छ ।
जारि विज्ञप्तिमा दीप प्रज्वलन कार्यक्रम अन्तरगत राजविराजमा रेणु यादव, शैलेन्द्र साह, नवनित झा, चित नारायण यादव, सुखराम यादव लगायत, वरमझियामा जगदेव यादव, संजय यादव लगायत, वर्साईनमा अनिरुद्ध सिंह यादव, सुरेन्द्र यादव, श्रीप्रसाद भगत लगायत, भारदहमा शम्भु झा, प्रभु मण्डल, सिताराम महतो लगायत, हनुमाननगरमा दिनेश कुमार यादव, कौशलेन्द्र यादव, योगेन्द्र यादव लगायत, सखडामा अशोक यादव, केदार प्रसाद लगायत, फत्तेपुरमा सुर्यनाथ यादव, विजय चौधरी लगायत, कन्चनपुरमा लक्ष्मी चौधरी, संजय साह, रामेश्वर कौडगिया लगायत, शम्भुनाथमा विनोद चौधरी, उज्वल चौधरी लगायत, विष्णुपुर चौकमा मनोज कुमार यादव, श्यामनन्दन चौधरी लगायत, तोपामा सुमन चौधरी, उपेन्द्र साह र दिप नारायण यादव लगायत, मल्हनियामा अर्जन राम, दयानन्द गोइत लगायत, झौहरा चौकमा राधेश्याम पण्डित, शिवशंकर यादव लगायत, पत्थरगडामा उमेश प्रसाद यादव, अमरनाथ यादव लगायत, रुपनीमा कान्तलाल चौधरी, वलराम यादव लगायत, कुनौली वोर्डरमा युसुफ अलि लगायत, विरेन्द्र वजारमा वृजमान तामाङ, दिलकुमारी चौधरी लगायतले दीप प्रज्वलन गर्नुभएको उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ