News Category 2073/05/02
सिर्जनाको आठौं शाखा कल्याणपुरमा
दैनिक समाचारदाता
राजविराज, १ भदौं ।
सप्तरीको कल्याणपुरमा बुधबारदेखी सिर्जना फाईनान्स लिमिटेडको आठाँैं शाखा सञ्चालनमा आएको छ ।
उद्योग संगठन मोरङका उपाध्यक्ष प्रदीप मुरारकाले सो शाखाको उद्घाटन गर्नुभएको हो ।
सोही उद्घाटन कार्यक्रममा वित्तीय अवस्था अति मजबुत भएको बित्तीय संस्थाको बित्तीय बिबरणको प्रगतिका आधारमा नेपालका बैक तथा बित्तीय संस्थाहरु मध्ये प्रमुख पाँचमा रहेको संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत प्रभाकरकुमार देवकोटाले वताउनु भयो ।
ग्रामिण जनताका लागि सरल प्रकृयावाट छिटो कर्जा दिने र निक्षेपमा आकर्षक व्याज प्रदान गर्ने उद्देश्यले स्थापित शाखामा विदेशवाट २३ कम्पनी मार्फत आएको रकम भुक्तानी गर्ने सुविधा र एटिएम, मोवाईल बैकिङ लगायका अत्याधुनिक वैकिङ सुविधा रहने कल्याणपुर शाखाका प्रबन्धक आमेन्द्रकुमार यादवले बताउनु भयो ।
सिर्जना फाईनान्स लिमिटेडको चुक्तापूंजी २० करोड १६ लाख रहेको छ भने सञ्चित नाफा र जगेडा कोषमा १७ करोड रहेको छ ।
यस्तै सिर्जनाले सप्तरीको फत्तेपुर, बोदेबरसाईन र पातो गरि तिन स्थानमा शाखा विस्तार गर्ने लक्ष्य राखेको संस्थाका प्रमुख कार्यकारी अधिकृत भवानीशंकर चापागाईले वताउनु भयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ