News Category 2073/05/05
बाढी पीडितलाई ८ लाख बराबरको राहत बितरण
राजविराज÷सप्तरीको कोईलाडी र रम्पुरा मल्हनिया गाविसका बाढी पीडित दलित परिवारलाई साढे ८ लाख मुल्य बराबरको राहत स्वरुप विभिन्न सामग्रीहरु शनिबार एक संस्थाले वितरण गरेको छ ।
हेल्प नेपाल काठमाण्डौको सहयोग तथा धर्मी हल्फा महिला विकास क्लव लालापटीको आयोजनामा लगातारको बाढीपछि बिस्थापित भएका रम्पुरा मल्हनिया गाविस ४ का दलित र कोईलाडी गाविस ८ का मुसहर समुदायका करिब ५५ परिवारलाई राहत स्वरुप एक थान त्रिपाल, धोती, झुल, साडी, थाल ५ थान, ग्लास ५ थान, हण्डी, कराही, डण्डु पैन्यु, कराही लगायतका समानहरु वितरण गरेको हो ।
क्लवका अध्यक्ष एवं समाजसेवि ई.सुर्य नारायण यादव, दिपक कुमार यादव सहित स्थानीय समाजसेवि, भद्रभलादमी, बृद्धिजिवी तथा प्रहरी चौकी को.बसाईनका असई हरी नारायण चौधरी, सशस्त्र प्रहरीका निरीक्षक लाल बहादुर थापा सहितकाहरुको उपस्थितिमा राहत स्वरुप बाढी पीडितहरुलाई त्रिपाल वितरण गरेका हुन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ