News Category 2073/05/06
ट्रान्सफर्मर पड्किदा मलेठवासीलाई सास्ती
दैनिक समाचारदाता
राजविराज, ५ भदौं ।
सप्तरीको मलेठ गाविस ७ स्थित रुपनी रोडमा विद्युतको ट्रान्सफर्मर पडकिएका कारणले त्यहाँका करिब ५ सय परिवार अन्धकारमा रात बिताउँदै आएका छन ।
५० मेघावाटको सो विद्युतको ट्रान्सफर्मर पडकिएका कारण मलेठ गाविस वडा नं. ३, ७ र ८ का सयौ परिवार गर्मीमा कष्टकर जीवन यापन गर्दै आएका छन ।
त्यस्तै विद्युत नहुँदा मलेठ गाविसस्थित राजविराज आँखा अस्पतालको कामकाज ठप्प भएको छ । त्यस्तै विद्युतको ट्रान्सफर्मर पडकिएका कारण मलेठ गाविसमा रहेका दुई वटा धान कुटने मिल, एउटा फर्निचर उद्योग र तीन वटा पेट्रोल पम्प समेत बन्द भएको छ ।
यसैबिच पडकिएको उक्त विद्युतको ट्रान्सफर्मर अविलम्व मर्मत सम्भार गरी जडान गर्नुपर्ने सदभावना पार्टीका केन्द्रिय सदस्य एवं स्थानीयवासी अमरनाथ मण्डलले माग गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ