News Category 2073/05/10
बुवा बेपत्ता भएपछी तीन छोरीको बिचल्ली
दैनिक समाचारदाता
राजविराज, ९ भदौं ।
सप्तरीको तेरहौता ५ का गोपाल तामाङ डेढ महिनादेखी बेपत्ता हुदा तीन छोरीको बिचल्ली भएको छ । बेपत्ता तामाङको १८, १५ र ७ बर्षकी छोरीहरु रहेका छन ।
आमा जसमाया तामाङ रोजगारीको लागी भारतको दिल्लीमा रहेकोले तीन छोरीको हेरचाहार गर्दै आएको बुवा समेत बेपत्ता हुदा छोरीहरुको बिचल्ली भएको हो ।
गत असार २१ गते आमा भएको ठाँउ भारतको दिल्ली जाने भनी घरबाट निस्किएको बुवा फर्केर नआएको उनका छोरी दिब्या तामाङले जानकारी दिईन । आमा भएको ठाँउमा पनि नपुगेको साथै कुनै आफन्तमा पनी नभएको बताउदै डेढ महिनादेखी बुवा सम्पर्क बिहिन रहेको उनले बताइन् ।
विगत लामो समयदेखी भाई सम्र्पकमा नआएपछी ईलाका प्रहरी कार्यालय रुपनीमा खोजी गरीदिन बिहिबार जाहेरी समेत दिएको गोपालका दाजु सनमान तामाङले बताउनुभयो । बुवा आमा कोही नहुदा तीनै छोरीहरुको बिजोग भएको छ ।
आमा रोजगारीको लागी दिल्लीमा बस्दै आएकोले छोरीहरुको हेरचाहार गर्दै आएका तामाङ समेत डेढ महिनादेखी बेपत्ता भएपछी छोरीहरुको बिचल्ली भएको बेपत्ता तामाङको दिदी पर्शुमाया तामाङले जानकारी दिईन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ