News Category 2073/05/13
सवारी दुर्घटनामा एकको मृत्यु, दुई घाइते
दैनिक समाचारदाता
राजविराज, १२ भदौं ।
सप्तरीको कटैया ७ स्थित नहरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
पश्चिम बाट पुर्व तर्फ जादै गरेको स६प ९२६२ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा सोही स्थान ६ निवासी ८ वर्षिया पैदल यात्री आशा कुमारी मण्डल र मोटरसाइकल पछाडी सवार अर्का एक व्यक्ति घाइते भएका छन् ।
यता सो दुर्घटनामा गम्भिर घाइते भएका मोटरसाइकल चालक वसबिट्टि ६ निवासी २५ वर्षिय उमेश कुमार रजकलाई थपउपचारका लागि धरान पठाइउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै मोटरसाइकलमा पछाडि सवार सोही स्थान निवासी महेश कुमार रजक सामान्य घाइते भई स्थानिय क्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ