News Category 2073/05/30
पूर्व सभासद् डा. लक्ष्मीलाल चौधरीको निधन
दैनिक समाचारदाता
राजविराज, २९ भदौं ।
पूर्व सभासद् एवं प्राध्यापक डा. लक्ष्मीलाल चौधरीको मंगलबार राति आप्mनै पुख्र्यौली घरमा निधन भएको छ ।
सप्तरीको हरिहरपुर गाविसस्थित आफ्नै निवासमा उहाँको असामयिक निधन भएको हो । नेपाल लोकतान्त्रिक समाजवादी दलका पूर्व सभासद् डा. चौधरीको ७० वर्षको उमेरमा निधन भएको परिवारजनले बताएका छन् ।
उहाँ राजविराजस्थित महेन्द्र बिन्देश्वर बहुमुखी क्याम्पसमा लामो समयसम्म इतिहास विषयको प्राध्यापक हुनुहुन्थ्यो ।
सप्तरी सदरमुकाम राजविराज नगरपालिका ५ मा समेत घर रहेको पूर्व सभासद् डा. चौधरी २०६४ सालको संविधान सभाको निर्वाचनमा समानुपातिकबाट सभासद् हुनुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ