News Category 2073/05/30
संविधान संशोधनबाट नै मधेशको माग सम्बोधन हुन्छ ः अध्यक्ष भण्डारी
दैनिक समाचारदाता
राजविराज, २९ भदौं ।
राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले संविधान संशोधनबाट नै मधेशको माँग सम्बोधन हुन सक्ने बताउनुभएको छ ।
सप्तरी क्षेत्र नम्बर १ अन्तर्गत घोघनपुर गाविसमा बुधबार आयोजित पार्टी प्रवेश तथा सभा कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय अध्यक्ष भण्डारीले सो कुरा बताउनुभएको हो ।
सो कार्यक्रममा एमाले पार्टी परित्याग गरि घोघनपुर गाबिसका निबर्तमान अध्यक्ष मुखिलाल चोधरी सहित २ सय जनाले पार्टी प्रवेश गरेका छन । रामसपाका मो. कलिमको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका बरिष्ठ नेता तथा संसदिय दलका नेता निर्जला राउत, पार्टीका केन्द्रिय उपाध्यक्षद्वय शेखर कुमार सिंह, जेनुल राईन, रामसपाका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, पार्टीका महोत्तरी जिल्ला अध्यक्ष राजेन्द्र प्रसाद सिंह लगायतका केन्द्रिय तथा जिल्ला नेताहरुको उपस्थित रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ