News Category 2073/06/01
संविधान दिवस मनाउने बारे बोलाइएको बैठक स्थगित
दैनिक समाचारदाता
राजविराज, ३१ भदौं ।
स्थानीय प्रशासनले असोज ३ गते संविधान दिवस मनाउने बारे राखेको शुक्रबारको बैठक संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीको दबाबपछि स्थगित भएको छ ।
जिल्ला विकास समितिको कार्यालयमा शुक्रबार बिहान ८ बजे सो बैठक बोलाइएको थियो ।
मोर्चाका नेता गजेन्द्र कुमार मण्डलका अनुसार सप्तरीमा संविधान दिवस नमनाउने मोर्चाबाट दबाब सृजना भएपछि प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले सो बैठक स्थगित गर्नुभएको हो ।
यता प्रजिअ गौतमले संविधान दिवसमा ¥याली बाहेक सरसफाई र खेलकुदका कार्यक्रमहरु गरेर मनाइने जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ