News Category 2073/06/01
विद्युत हुकिङ्ग गरेको आरोपमा एक दर्जन पक्राउ
दैनिक समाचारदाता
राजविराज, ३१ भदौं ।
नेपाल बिद्युत प्राधिकरण शाखा राजविराजले विद्युत हुकिङ्ग गरेको आरोपमा एक दर्जनलाई पक्राउ गरेको छ ।
विद्युतको हुकिङ्ग गरेको आरोपमा सप्तरीको बेल्हीचपेना गाविस ८ बस्ने बुधध्वज मुखीया, वडा न. ९ पिपराका सुन्दरलाल मंण्डल, वडा न. १ जमुवाका राम आशिस मण्डल, बेल्ही ३ का जगन्नाथ मण्डल, शम्भुनाथ नगरपालिका ३ का पवन कुमार चौधरी, बेल्ही चपेना १ जमुवाका राजेन्द्र मण्डल, पण्चदेव मण्डल, बेल्ही ५ का राजकुमार मण्डल, उपेन्द्र मण्डल, देव नारायण मण्डल, रामप्रकाश साह र चपेना ८ का महाबिर साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
विगत केही समय यता सप्तरीमा बढदो विद्युत हुकिङ्ग बढ्दै गएकोले प्राधिकरण तथा जिल्ला प्रहरी कार्यालय सप्तरीको टोली सो नियन्त्रण अभियानमा लागिपरेको छ । यता पक्राउ परेकाहरुलाई बिद्युत ऐन अन्तर्गत कार्बाही हुने प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ