News Category 2073/06/03
बैदेशिक रोजगारमा ठगी गर्नेलाई कारवाही ः एसपी ढकाल
दैनिक समाचारदाता
राजविराज, २ असोज ।
सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक भिम प्रसाद ढकालले बैदेशिक रोजगारमा जाने युवायुवतीहरुलाई ठगी गर्ने व्यतmीको पहिचान गरी कानुनी कारवाही गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
सामी÷हेल्भेटास नेपालको सहयोगमा तथा सवल नेपालको आयोजनामा बैदेशिक रोजगारी सम्बन्धी आइतबार जिल्ला प्रहरी कार्यलय सप्तरीको बिभिन्न स्थानमा रहेका प्रहरी युनिटका प्रमुखहरुलाई एक दिने कार्यक्रममा उहाँले सो प्रतिबद्धता जनाउनु भएको हो ।
सो कार्यक्रमका प्रशिक्षक तथा सप्तरीका प्रहरी नायव उपरिक्षक दान वहादुर कार्कीले बैदेशिक रोजगारको सिलसिलामा पासपोर्ट र रकम लिने, बिदेश नपठाउने त्यस्ता ठगीने, बिचौलीया वा त्यस्ता अवैध ब्यवसाय गर्ने ब्यतmीहरुलाई पीडितले उजुरी दिएको खण्डमा कानुनी कारवाही गरी न्याय दिलाउन सहयोग गर्ने जानकारी दिनुभयो ।
बैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित, बनाउनकालागी सवल नेपालले संचालन गरेको कार्यक्रममा सामी÷हेल्भेटास नेपालका जिल्ला परियोजना संयोजक देवनारायण चौधरी, सवल नेपालका अध्यक्ष जुना गिरी, कार्यक्रम संयोजक असोक साह,सुचना तथा परार्मश केन्द्रका संयोजक रामप्रमेश मण्डल, कार्यक्रम अधिकृत चन्दनकुमार यादबले सहजीकरण गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ