News Category 2073/06/09
भारततर्फ लैजादै गरेको मदिरासहित एक पक्राउ
राजविराज÷प्रहरी चौकी तिलाठीले भारततर्फ लैजादै गरेको ५० क्वाटर मदिरासहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
प्रहरी टोलीले सप्तरीको तिलाठी ८ खाँडोबाट सकरपुरा ५ निवासी पवन मण्डलले ब्यापारीक प्रयोजनका लागी नेपालबाट भारततर्फ भन्सार छली लैजाँदै गर्दा ५० क्वाटर गोल्डेन ओके मदिरासहित उनलाई पक्राउ गरेको जनाएको छ ।
यता जिल्ला प्रहरी कार्यालय सप्तरीले मदिरा र पक्राउ गरेको मण्डललाई भन्सार कार्यालय तिलाठीमा बुझाएको जनाएको छ ।
यस्तै सुरक्षा बेस क्याम्प पत्थरगाडाबाट गस्तीमा खटिएको प्रहरी टोलीले पत्थरगाडा ५ पोखरिया टोलबाट साइकल चेकजाँच गर्दा २० लिटर घरेलु मदिरा बरामद गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ