News Category 2073/06/10
दास पेट्रोल पम्पका संचालकको निधन
दैनिक समाचारदाता
राजविराज, ९ असोज ।
नेपाल परिवार दलका बरिष्ठ नेता धिरेन्द्र दासका पिता छोटेलाल दासको निधन भएको छ । निधन भएका दास राजविराज ७ स्थित दास पेट्रोल पम्पका संचालक समेत हुन् ।
सप्तरीको बोरिया गाविस घर भई हाल राजविराज नगरपालिका ७ बस्ने ८० वर्षिय दासको शनिबार राति विराटनगरमा उपचारको क्रममा मृत्यु भएको परिवारजनले बताएका छन ।
यसैबिच मृतक दासको पार्थिक शरीरमािथ नेपाल परिवार दल जिल्ला कार्य समिति सप्तरीले पार्टीको झण्डा ओढाएर सम्मान गरेको छ । झण्डा ओढाउने क्रममा दलका जिल्ला अध्यक्ष मो.मोईन उद्धिन बब्लु खाँ, दलका सचिव मनोज दास, पप्पु दास ललन कुमार राय परमेश्वर यादव सहितकाहरुको उपस्थिति रहेको थियो ।
विगत लामो समयदेखि बिरामी रहनुभएका दासको आईतबारै कोशी ब्यारेजमा अन्त्येष्टि गरिएको परिवारजनले बताएका छन । मृतक दासको चार छोरा र एक छोरी छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ