News Category 2073/06/18
सगरमाथा प्रहरी पत्रकारिता पुरस्कारका लागि छनौट समिति गठन
दैनिक समाचारदाता
राजविराज, १७ असोज ।
सगरमाथा प्रहरी पत्रकारिता पुरस्कारका लागि सोमबार बसेको बैठकले वरिष्ठ पत्रकार अनिल कुमार अनलको संयोजकत्वमा पाँच सदस्यीय पुरस्कार छनौट समिति गठन भएको छ ।
सगरमाथा अंचल प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरिक्षक उत्तम बहादुर सिंहको अध्यक्षतामा बसेको बैठकले सो समिति गठन गरेको हो ।
यस्तै पुरस्कार छनौट समितिका सदस्यहरुमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरिक्षक भिम प्रसाद ढकाल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत प्रेम कुमार उपाध्याय, बैजनाथ झा र मूरली प्रसाद यादव रहनु भएको छ ।
साथै सोही बैठकले २०७३ सालको बिजयदशमी, शुभ दीपावली एवं छठ पर्वको अवसरमा सुख, समृद्धिका लागि सम्पूर्ण जनतालाई शुभकामना प्रदान गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ