News Category 2073/06/28
डलवा टोलका सयौं परिवार अझै विद्युतविहीन
दैनिक समाचारदाता
राजविराज, २७ असोज ।
सप्तरीको रम्पुरा मल्हनिया गाविस ४ डलवा टोलका सयौं परिवार अझै विद्युत उपभोग गर्न पाएका छैंनन् ।
विद्युतको पोल जडान भएको बर्षौं बितिसक्दा पनि त्यहाँका करिब एक सय भन्दा बढी परिवार अझै विद्युत उपभोग गर्न पाएका छैनन् ।
विद्युतको पोल त छ, तर विद्युत आफुहरुले अहिलेसम्म पनि हेर्न नपाएको स्थानीय राजेश कुमार यादवले बताउनुभयो । विद्युत बत्ति नहुँदा त्यहाँका एक सय परिवार बषौंदेखि सोलारको भरमा रात बिताउँदैं आएका छन । विद्युतको पोल जडान भएको बर्षौं बितिसक्दा पनि आफुहरुले बत्ति बाल्न नपाएको तथा बैकल्पिक रुपमा सोलार प्रयोग गर्दै आएको स्थानीय उमेश कुमार यादवको कथन छ ।
यस्तै विद्युत नभएका कारण सयौं परिवार मोवाईल चार्ज गर्नेदेखि लिएर अत्ति आवश्यक कामकाज गराउनबाट समेत पछाडी परेको स्थानीयबासीहरुको आरोप रहेको छ ।
विद्युतको पोल र तार जडान भएपनि आफुहरुले अहिलेसम्म विद्युत उपभोग गर्न नपाएकोप्रति त्यसतर्फ नेपाल विद्युत प्राधिकरण तथा सम्बन्धित निकायको ध्यान जान नसकेको स्थानीयबासीहरुले बताएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ