News Category 2073/07/13
२५ केजी चरेस बरामद, तस्कर फरार
दैनिक समाचारदाता
राजविराज, १२ कात्तिक ।
सीमा सुरक्षा कार्यालय सशस्त्र प्रहरी राजविराजले सप्तरीको मानराजाबाट २५ किलो लागु औषध चरेस नियन्त्रणमा लिएको छ ।
बिहीबारराती मानराज ५ मा नेपालबाट भारततर्फ दुई वटा झोलामा दुई जनाले लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले शंका लागि चेकजाँच गर्ने क्रममा उक्त मात्रामा चरेस बरामद भएको सीमा सुरक्षा कार्यालय राजविराजका प्रहरी उपरिक्षक जयबहादुर खड्काले जानकारी दिनुभयो ।
सो चेकजाँचको क्रममा तस्करहरु फरार भएको र प्रहरी जवान अरुण यादवको औला समेत तस्करहरुले दातले छिनाइदिएको जानकारी दिँदै उहाँले तस्करहरुको खोजतलास जारि रहेको बताउनुभयो ।
यता जिल्ला प्रहरी कार्यालय सप्तरीले चरेस बरामद भएको जनाउँदै थप अनुसन्धान जारि रहेको प्रहरी नायब उपरिक्षक दान बहादुर कार्कीले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ