News Category 2073/07/26
राजविराज महोत्सवको मिति स¥यो
दैनिक समाचारदाता
राजविराज, २५ कात्तिक ।
यही कात्तिक २६ गतेदेखी हुने भनिएको राजविराज महोत्सवको मिति सरेको छ ।
बैष्णवी काली मन्दिर युवा समितिको आयोजनामा हुन लागेको महोत्सवको मिति प्राविधिक कारणवश केहि दिन अगाडि सरेको विज्ञप्ति जारि गर्दै जनाएको छ ।
राजविराजस्थित राज रंगशालामा महोत्सवको निम्ति काम भइरहेको र केहि दिनभित्रै महोत्सवको शुरुवात हुने विज्ञप्तिमा उल्लेख छ ।
साथै विज्ञप्तिमा निर्धारित समयमा महोत्सव शुरु गर्न नसकिएकोमा महोत्सवका लागि प्रतिक्षारत रहेका सम्पूर्ण सप्तरीबासीसँग क्षमायाचना गर्दै महोत्सव शुरु हुने नयाँ मिति एक÷दुई दिनभित्रै पुनः सार्वजनिक गर्ने जानकारी गराइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ