News Category 2073/08/03
पीडित परिवारलाई कुनै धम्कि दिइएको छैन् ः पीडक परिवार
दैनिक समाचारदाता
राजविराज, २ मंसिर ।
सप्तरीमा एक ९ वर्षिया मुस्लिम नाबालिकासँग ६० वर्षिय एक बृद्धले जबरजस्तिकरणीको प्रयास गरेको घटनाप्रति पीडक पक्षले आपत्ति जनाएका छन् ।
राजविराजमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरि पीडक पक्षले घटना बारे प्रहरीले अनुसन्धानका लागि पीडकलाई नियन्त्रणमा लिइसकेको अवस्थामा आफूहरुले पीडितलाई विभिन्न धम्की दिएको कुरा निराधार भएको दाबी गरेका छन् ।
अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहेका पीडक जमाल मियाँका भाईले आफूहरुले कसैलाई धम्की तथा कुनै अमानविय व्यवहार नगरेको दाबी गर्नुभयो ।
पीडित पक्षले आफुहरुको मानसम्मानलाई खुलेआम बेइज्जत गरिरहेको भन्दै त्यस्ता कार्य नगर्न गराउन सम्बन्धित पक्षलाई अनुरोध समेत गर्नुभयो । घटना सम्बन्धि समाजमा कुनै प्रकारको छलफल नै नभएको दाबी गर्दै भन्नुभयो, “समाजमा छलफल भएको भए घटनाको क्रममा यस्ता निराधार कुराहरु बाहिर आउदैन थियो ।”
यता जिल्ला प्रहरी कार्यालय सप्तरीले जबरजस्तिकरणी गर्न खोज्ने जमालमाथी थप अनुसन्धान सुरु गरिसकेको छ भने पीडित परिवारको सुरक्षाका लागि स्थानीय प्रहरीलाई निर्देशन दिइसकेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ