News Category 2073/08/03
फोरमको अभियान दोश्रो दिन राजविराजमा
दैनिक समाचारदाता
राजविराज, २ मंसिर ।
घर घरमा फोरम जनजनमा फोरम अभियानको दोस्रो दिन बिहीबार सप्तरी क्षेत्र नं. ३ स्थित राजविराज नगरपालिका वडा नं. ७ शान्तिटोलमा कार्यक्रम गरेको छ ।
संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य एवं अभियानका संयोजक शैलेन्द्रप्रसाद साहको नेतृत्वमा जिल्ला सहसचिव उपेन्द्र साह, सदस्य सुनिता साह, क्षेत्रिय अध्यक्ष नवनित झा, नगर सचिव खेलानन्द यादव, युवा अध्यक्ष विशाल यादव लगायतको कार्यक्रममा उपस्थिति थियो ।
अभियानका क्रममा स्थानियवासीद्वारा बाटो, नालाका कारण दिनहु जनजिवन कष्टकर बन्दै गएको र सम्बन्धित निकायले वेवास्ता गरेको गुनासो गरेका छन् ।
सोही कार्यक्रमामा ५५ जनाले पार्टीका अधारभुत सदस्यता लिएको तथा उनीहरुलाई अविर र प्रमाणपत्र वितरण गरिएको क्षेत्रिय अध्यक्ष नवनित झाले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ