News Category 2073/08/13
संचारकर्मीलाई दुरव्यवहार गर्नेलाई मोर्चाद्वारा कारवाहीको माग प्रहरी र जिविसको अन्तरक्रिया र बैठक बहिष्कार
दैनिक समाचारदाता
राजविराज, १२ मंसिर ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले जिल्लाको छिन्नमस्ता मन्दिरमा सप्तरीको प्रहरी उपरिक्षक दिवेश लोहनी संचारकर्मीलाई गरेको दुरव्यबहारको भत्र्सना गरेको छ ।
आइतबार मोर्चाको सम्पन्न बैठकले सो कार्यको भत्र्सना गर्दै दोषिलाई कारवाहीको माग गरेको छ । यस्तै मोर्चाले जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमबार गर्ने परिचय तथा अन्तरक्रिया कार्यक्रमलाई समेत बहिष्कार गर्ने घोषणा गरेको छ ।
यस्तै बैठकले जिल्ला विकास समितिको आयोजनामा मंगलबार गरिने स्थानिय पुर्नसंरचना सम्बन्धि बैठक समेत बहिष्कार गरेको उल्लेख छ ।
यसैगरी सोही बैठकले गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा अनसनमा बसेका अनसनकारीसँग अविलम्ब वार्ता गरि समस्याको समाधान गर्न माग गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ