News Category 2073/08/18
झापा र कंचनपुर पहाडी प्रदेशमा र चितवन केन्द्र शासित हुनुपर्छ ः अध्यक्ष गिरी
दैनिक समाचारदाता
राजविराज, १७ मंसिर ।
नेपाल सद्भावना पार्टीकी राष्ट्रिय अध्यक्ष सरिता गिरीले दक्षिणीलाई प्रभाव पार्ने गरि संसदमा संविधान संशोधन विधेयक दर्ता भएको आरोप लगाउनु भएको छ ।
जिल्ला कार्य समिति सप्तरीले शुक्रबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो आरोप लगाउँदै अध्यक्ष गिरीले विधेयक दर्ताले मधेशको समस्या समाधान नहुने दाबी समेत गर्नुभयो ।
ठूला तीन दलले दर्ता गरेको विधेयकलाई परिमार्जित गर्ने तर्फ ध्यान दिनु पर्ने सुझाव दिँदै उहाँले भन्नुभयो, “होइन भने लोकतन्त्र धरापमा पर्छ । सत्ता टिकाउन मात्र संसदमा विधेयक दर्ता भयो ।”
मधेशलाई सम्बोधन गर्ने गरी प्रस्ताव दर्ता नभएको जिकिर गर्दै अध्यक्ष गिरीले झापा र कंचनपुरलाई पहाडी प्रदेशमा गाभ्नु पर्ने विचार व्यक्त गर्दै भन्नुभयो, “चितवनलाई केन्द्रिय शासित प्रदेशमा राख्नुपर्छ ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ