News Category 2070/06/15
उम्मेदबार चयनप्रति एमाले जिल्ला उपाध्यक्षको आपत्ति
दैनिक संवादादता
राजविराज १४ असोज ।
नेकपा एमाले सप्तरीका उपाध्यक्ष अब्दुल मजिद साकिरले आगामी मंसिर ४ गते हुने संविधानसभा निर्वाचनका लागि केन्द्रिय कमिटिले सप्तरीबाट पठाइएको उम्मेदबारहरुको नामलाई वेवास्ता गरि आफ्नै मनमानीले उम्मेदबार चयन गरेको प्रति आपत्ति ब्यक्त गर्नुभएको छ ।
सोमबार साँझ टेलिफोन गरि उपाध्यक्ष साकिरले जिल्ला कमिटि र अंचल कमिटिले संकलन गरि दिएको नाम केन्द्रिय कमिटिले कुनै वास्ता नगरि आफ्नै मनमानी ढंगले उम्मेदबार चयन गरेकोले आफूहरु जिल्ला कमिटिमा रहनुको कुनै औचित्य नहरेको बताउनुभयो ।
उहाँले केन्द्रको निर्णयप्रति आफूसहित ४१ जना जिल्ला कमिटिका सदस्यहरुको आपत्ति रहेकोमा दुई दिन अगाडी नै पार्टीका केन्द्रिय अध्यक्ष झलनाथ खनाललाई सबै जनाको राजिनामा पत्र समेत बुझाइसकेको बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ