News Category 2073/09/09
हुनै लागेको बालविवाह रोकिए
दैनिक समाचारदाता
राजविराज, ८ पुस ।
सप्तरीमा शुक्रबार हुँदै गरेको एक बालविवाह महिला बालबालिका सेवा केन्द्र र इन्सेकको पहलमा रोकिएको छ ।
जिल्लाको देउरी भरुवा गाविस ५ की १५ वर्षीया बालिका र सुनसरी अर्नामा गाविसका २० वर्षीय मो. आरिफ मन्सुरीबीच हुन लागेको सो बालविवाह रोकिएको हो ।
कक्षा ७ मा अध्ययनरत बालिकाको विवाह पुस १४ गते निश्चित भएको भन्ने जानकारी पुस ७ गते प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयको सहयोगमा बालिका र निजकी आमालाई पुस ८ गते नियन्त्रणमा लिईएको थियो ।
बालिका र उनका परिवारका सदस्यहरुलाई बालविवाहले पार्ने असर र कानुनी प्रावधानबारे जानकारी दिदै मनोविमर्श गरेपछि उनीहरु विवाह स्थगित गर्ने निष्कर्षमा पुगेको प्रहरी नायब उपरिक्षक दानबहादुर कार्कीले बताउनुभयो ।
बालिकासँग विवाह गर्न तयार युवकलाई जिल्ला प्रहरी कार्यालय झिकाइएको र उ नआउन्जेल सम्मका लागि बालिकाकी आमालाई दैनिक हाजिरमा राखिएको प्रहरी नायब उपरिक्षक कार्कीले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ