News Category 2070/06/16
हत्याका आरोपीहरु कारागार चलान
दैनिक संवाददाता
राजविराज, १५ असोज ।
कृष्ण अष्टमीको दिन साँझ मेला हेर्न आएका सप्तरीको इटहरी विष्णुपुर १ निवासी अनिल मण्डललाई छुरा प्रहार गरि हत्या गरेको आरोपमा पक्राउ परेका ६ जना मध्ये ३ जनालाई जिल्ला अदालत राजविराजले पुर्पक्षका लागि राजविराज करागार चलान गरेको छ ।
यसरी कारागार चलान गरिएकाहरु राजविराज ७ निवासी रविन मण्डल, राजविराज ७ निवासी विशाल राउत, राजविराज ७ निवासी सुरज मेहतर रहेका छन् भने बाँकी ३ जनालाई बाल सुधार गृह विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बाल सुधार गृह विराटनगर पठाइएकाहरुमा सप्तरी खड्गपुर ५ निवासी रुपचन्द्र यादव, सप्तरी लालापट्टी १ निवासी कृष्ण यादव रहेका छन् भने सप्तरी जमुनी मधेपुरा १ निवासी सुरेन्द्र साहलाई अभिभावकको जिम्मामा छोडिएको प्रहरी नायब उपरिक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ