News Category 2073/09/17
गरिव मुस्लिम परिवारलाई झुल बितरण
राजविराज÷राजबिराज नगर क्षेत्रमा रहेका गरिब मुस्लिम समुदायका ३ सय परिवारहरुलाई झुल बितरण गरिएको छ ।
ह्ेसरा नेपाल केन्द्रिय कार्यलयको आयोजना तथा ईसिना रिलिभ क्यानाडाको सहयोगमा शनिवार राजबिराज नगरपालिका वडा न २, ३, ४ र ९ का गरिव मुस्लिम समुदायमा परिवारहरुलाई झुल बितरण गरिएको हो ।
राजबिराज २ स्थित ईकरा पब्लिक स्कुलको प्राङ्गणमा अब्दुल मनानको अध्यक्षतामा आयोजित बितरण कार्यक्रममा हेसरा नेपालका केन्द्रिय अध्यक्ष डा. नसिम अहमद, जिल्ला बिकास समिति कार्यालय सप्तरीका प्रतिनिधि राजेश झा, पत्रकार चन्दनकुमार यादव, मुस्लिम अगुवा तथा समाजसेवी मोहमद युसुफ अली, गुलाम नवि, कलिम खान, तैयव अन्सारी, ईलियास, मोहम्मद समिम अखतर अली, लगायतको उपस्थितिमा झुल बितरण गरिएको हो ।
बिपन्न, तथा अति गरिव परिवारका लागी हेसरा नेपालले बाढी, आगलागी जस्ता बिपत्त परेको वेला मुस्लिम समुदायको जिवन रक्षाका लागी बिभिन्न समयमा कार्यक्रम गर्दैै आएको हेसरा नेपालका अध्यक्ष डा. नसिम अहमदले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ