News Category 2073/09/19
संविधान संशोधन गर्न माग
दैनिक समाचारदाता
राजविराज, १८ पुस ।
संविधान संशोधन गरेर मात्र कुनै पनि निर्वाचन घोषणाको माग गर्दै सोमबार मधेशका विभिन्न जिल्लाहरुमा खबरदारी सभा गरिएको छ ।
राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट संघिय लोकतान्त्रिक मधेशी मोर्चाको अगुवाइमा निकालिएको खबरदारी जुलुसले नगर परिक्रमा गर्दै स्थानिय जनआन्दोलन चौकमा सभा सम्पन्न गरेको छ ।
मधेशी मोर्चाका जिल्ला संयोजक अमरनाथ मण्डलले अध्यक्षतामा सम्पन्न सभामा राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष सतिश कुमार सिंह, संघीय समाजवादी फोरम नेपालका सुखराम यादव, सद्भावना पार्टीका नगर अध्यक्ष अमरकान्त झा, नागरिक समाजका अध्यक्ष डा. डम्बर नारायण यादव, नेपाल सदुभावना पार्टीका केन्द्रिय सदस्य रमेश प्रसाद सिंह, सद्भावना पार्टीका रामेश्वर मण्डल, तमसपाका अध्यक्ष जिवछ यादव, कपिलदेव यादव, फोरम गणतान्त्रिकका अध्यक्ष हरेराम यादव लगायतले संविधान संशोधनप्रति सरकार गम्भिर नभएको भन्दै संविधान संशोधन गरेर मात्र निर्वाचन घोषणा गर्नुपर्ने माग गरेका छन् । उनीहरुले सो अनुसार नगरिए मधेशका जिल्लामा निर्वाचन हुन नदिने चेतावनी समेत दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ