News Category 2073/09/24
बन्ध्याकरण गर्नेको संख्यामा बृद्धि
राजविराज÷राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमागथा अंचल अस्पतालमा स्थायी बन्ध्याकरण गर्नेको संख्यामा बृद्धि भएको छ ।
जिल्लाको एक मात्र सरकारी अस्पतालका रुपमा रहेको अंचल अस्पतालमा आजभोली
स्थायी बन्ध्याकरण गर्न आउनेको संख्यामा बृद्धि भएको अस्पतालले जनाएको छ ।
अस्पतालको परिवार नियोजन सस्थागत फाँटमा प्रमुख एवम सिनियर अहेव सरिता झाका अनुसार दैनिक ६० देखि ७० जना स्थायी बन्ध्याकरण गराउन महिलाहरु आउने क्रम बढेको छ ।
उहाँले अस्पतालमा एक दिनमा ४० जनासम्म स्थायी बन्ध्याकरण गर्ने लक्ष्य रहे
पनि अहिले अवश्यकता भन्दा बढी बन्ध्याकरण गर्नेहरुको भिड लागेको बताउनभयो ।
खास गरि तराईका जिल्लाहरुमा पुस, माघ र फागुन महिनामा बढी महिलाहरुले बन्ध्याकरण गर्नाले यत्रो ठूलो संख्यामा बढेको जनाइएको छ । पुस १ गते देखि पुसको तेश्रो साता सम्ममा ४ सय १० जनालाई स्थायी बन्ध्याकरण गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ