News Category 2073/09/28
स्थानिय पुनःसंरचना आयोगको प्रतिवेदन मधेश बिरोधी खारेज नगरिए प्रतिवादमा उत्रने मोर्चाको चेतावनी
दैनिक समाचारदाता
राजविराज, २७ पुस ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले स्थानिय पुनःसंरचना आयोगले बुझाएको प्रतिवेदन मधेश बिरोध भएको ठहर गर्दै खारेजको माग गरेको छ ।
मोर्चाका सप्तरी संयोजक अमरनाथ मण्डलको अध्यक्षतमा बुधबार सम्पन्न बैठकले सो ठहर गरेको हो ।
बुधबारै जारि विज्ञप्तिमा नेपाल सरकारलाई स्थानिय पुनःसंरचना आयोगले बुझाएको प्रतिवेदन जिल्लास्थित कुनै पनि राजनैतिक दलसँग सल्लाह सुझाव नलिई बुझाएको भन्दै घोर आपत्ति जनाएको छ ।
यस्तै विज्ञप्तिमा सो प्रतिवेदन यथासिघ्र खारेज गरि नयाँ ढंगबाट नगरिए मोर्चाबाट कडा प्रतिवाद र संघर्षमा समेत जाने बैठकले निर्णय गरेको उल्लेख छ ।
सम्पन्न बैठकमा मोर्चाका संयोजक मंडलसहित संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादव, तमलोपाका जिल्ला अध्यक्ष रामप्रित यादव, सद्भावनाका जिल्ला अध्यक्ष सुनिल कुमार झा, तमसपाका अध्यक्ष कपिलदेव यादव, रामसपाका अध्यक्ष सतिश कुमार सिंह, फोरम गणतान्त्रिकका अध्यक्ष हरेराम यादव, फोरमका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साह, सद्भावनाका केन्द्रिय सदस्य सत्यनारायण यादव, दिपेन्द्र कुमार चौधरी, रामसपाका केन्द्रिय सचिव गजेन्द्र कुमार मण्डल लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ