News Category 2073/09/28
आगलागीमा १५ लाख बढीको क्षति
दैनिक समाचारदाता
राजविराज, २७ पुस ।
सप्तरीको बनरझुल्ला गाविस ६ स्थित कन्चिरामा मंगलबार आगलागीबाट चार घर जलेर नष्ट भएको छ ।
सो आगलागिमा अन्दाजी १५ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । बेलुका ८ बजेतिर स्थानिय भोला ठाकुरको घरबाट बिद्युत सट् भई अचानक लागेको आगोले उनको घर तथा नजिकै रहेका बब्लु ठाकुरको घर तथा नगद २५ हजार, विश्वनाथ ठाकुरको घर र रन्जित ठाकुरको घर तथा घर भित्र भएको सम्पूर्ण सामान समेत नष्ट भएको छ ।
आगालागी लहान तथा विराटनगरबाट गएको दमकल, प्रहरी र स्थानिय मानिसहरुको प्रयासमा राती १० बजे नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कडोरवनाले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ