News Category 2073/09/28
तिलाठी अग्निीपीडित अब्दुललाई राहत प्रदान
दैनिक समाचारदाता
राजविराज, २७ पुस ।
सप्तरीको तिलाठी ९ स्थित अग्निपीडित परिवारलाई बुधबार धर्मीअल्फा महिला विकास क्लबले राहत बितरण गरेको छ ।
सो क्लबका अध्यक्ष ई. सूर्यनारायण यादवले मो. अब्दुलका परिवारलाई राहत स्वरुप त्रिपाल एक थान, साडी एक थान, धोती एक थान, झुल एक थान, बेडसिट दुई थान, थाल पाँच थान, ग्लास पाँच थान, कराही एक थान, डेक्ची एक थान र कम्बल एक थान प्रदान गर्नुभयो ।
सो अवसरमा अध्यक्ष यादव र प्रहरी चौकी तिलाठीका असई रामकुमार यादवले मो. अब्दुललाई सो राहत प्रदान गर्नुभयो ।
यसअघि सप्तरीको तिलाठी गाबिस ९ स्थित शुक्रबार बिहान आगलागी हुँदा करिब ७ लाखको क्षति भएको थियो । विद्युत सर्ट भइ अचानक लागेको आगोले स्थानीय मो. अब्दुल मियाको घर, ग्वाली तथा भान्सा घर पूर्ण रुपमा जलेर नष्ट भएको छ भने घर भित्र भएको लताकपडा, धान, गहुँ, अन्नपात, सुनचाँदी र अन्य सामान समेत जलेर अन्दाजी मुल्य ७ लाख मुल्य बराबरको क्षति भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ