News Category 2073/09/28
घर आँगनमा नयाँ शतिm अभियान शुरु
दैनिक समाचारदाता
राजविराज, २७ पुस ।
नयाँ शतिm नेपाल पार्टी सप्तरीले बुधबारदेखी घर आँगनमा नयाँ शतिm अभियान सुरु गरेको छ ।
पार्टीले पहिलो दिन जिल्लाको क्षेत्र नं.४ स्थित छिन्नमस्ता गाविसबाट घर आगनमा नयाँ शतिm अभियान सुरु गरेको हो ।
पार्टीका सप्तरी संयोजक छेदी रजकको अगुवाईमा सुरु भएको कार्यक्रममा नेपाल प्रेस सोसाईटीका केन्द्रिय सदस्य एवं सप्तरी संयोजक नविन नरसिंह नेपाली, केन्द्रिय परिषद् सदस्य मेख बहादुर तामाड., क्षेत्र नं.४ का क्षेत्रीय संयोजक डम्बर नारायण साह, केन्द्रिय परिषद् सदस्य सूर्य नारायण मण्डल (कुरुड), क्षेत्रीय उत्प्रेरक चन्द्रदेव मण्डल (शेर सिंह) लगायतको सहभागीता रहेको थियो ।
सप्तरीको क्षेत्र नं.४ बाट शुरु भएको गरिएको उक्त अभियान जिललाको ६ वटै निर्वाचन क्षेत्रमा गर्ने तथा पार्टीको केन्द्रिय कार्यक्रम अनुसार देशभर घर आँगन अभियान शुरु गरिएको पार्टीका संयोजक रजकले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ