News Category 2073/10/07
विद्यालयहरुमा छड्के, २३ जना शिक्षक अनुपस्थित
दैनिक समाचारदाता
राजविराज, ६ माघ ।
जिल्ला शिक्षा कार्यालय सप्तरीले बिहीबार जिल्लाका बिभिन्न विद्यालयमा छड्के र अनुगमन गरेको छ । सो क्रममा २३ जना शिक्षकहरु अनुपस्थित रहेको भेटिएको छ ।
जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेको नेतृत्वमा गएको टोलीले अनुगमनका क्रममा शिक्षकहरु अनुपस्थित रहेको भेटाएको छ ।
अनुगमन टोलीले जिल्लाको कंकालिनी मावि पोर्ताहामा ७ जना, राजदेवी मावि राजविराजका १० जना, जनता प्रावि फर्सेठ ६ का ३ जना, ज्ञानज्योति लडुबती देवनारायण प्रावि फर्सेठ ८ का २ जना, इस्लामिया प्रावि राजविराजका १ जना अनुपस्थित रहेको भेटाएको छ ।
विद्यालय समयमा अनुपस्थित रहेका शिक्षकहरुलाई कार्वाही गरिने शिक्षा अधिकारी पाण्डेले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ