News Category 2073/10/09
बौकु साह तेश्रो पटक अध्यक्षमा सर्वसम्मत
राजविराज÷नेशनल प्याब्सन सप्तरीको सम्पन्न पाचौ जिल्ला अधिबेशनबाट पुनः बौकु साह सर्बसम्मतबाट अध्यक्ष पदमा चयन हुनु भएको छ । उहाँको यो तेश्रो कार्यकाल हो ।
शुक्रबार राती सम्पन्न बन्द सत्रबाट साहको अध्यक्षतमा १५ सदस्यीय जिल्ला समिति सर्वसम्मतले चयन गरिएको हो ।
त्यस्तै उपाध्यक्ष नरेश प्रताप साह, सचिब सत्य नारायण चौधरी, सहसचिव दिनेश कुमार साह, कोषाध्यक्ष नरेन्द्र प्रसाद देब, सहकोषाध्यक्ष दुर्गा प्रसाद यादब चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा शत्रुध्न प्रसाद साह, रामानन्द चौधरी, दिप नारायण चौधरी, मञ्जय कुमार यादव, सुरेन्द्र प्रसाद साह, प्रकाश चौधरी, विरेन्द्र प्रसाद साह, सञ्जय कुमार चौधरी, ई. राजेन्द्र प्रसाद साह सर्बसम्मतबाट चुनिनु भएको निर्वाचन समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ