News Category 2073/10/11
नेवि संघद्वारा अस्पतालको अध्यक्ष नियुक्तिको बिरोध
दैनिक समाचारदाता
राजविराज, १० माघ ।
स्वास्थ्य मन्त्री गगण थापाले राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल विकास समितिको अध्यक्ष पदमा गैर राजनैतिक व्यक्तिलाई नियुक्त गरेको भन्दै नेपाल विद्यार्थी संघ सप्तरीले बिरोध गरेको छ ।
नेवि संघका जिल्ला सभापति धनानन्द यादवद्वारा सोमबार जारि विज्ञप्तिमा नेपाली काँग्रेस सप्तरीको ६ वटै क्षेत्रिय समितिको सिफारिसलाई समेत लत्याउदै गरेको नियुक्तीप्रति आपत्ति जनाइएको हो ।
जारि विज्ञप्तिमा क्षेत्रिय समिति सँगै भातृ एवं शुभेच्छुक संघ संस्थागतको सिफारिसको अवहेलना एवं सप्तरी जिल्ला पार्टीको गुट उपगुटलाई बढावा दिँदै नेपाली काँग्रेस पार्टीका मान्छे नभई गैर राजनीतिक व्यक्ति तथा काँग्रेस पार्टी बिरोधी मान्छेलाई अध्यक्ष जस्तो पदमा नियक्त गरेकोले त्यस्तो निर्णयप्रति घोर भत्र्सना गर्दै खेद व्यक्त समेत गरेको छ ।
साथै उक्त निर्णय नसच्याएरको खण्डमा पार्टी भित्र चरणबद्ध रुपमा संघर्ष गर्ने विज्ञप्तिमार्फत चेतावनी दिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ