News Category 2073/10/12
जबरजस्तीकरणी गर्ने यूवक पक्राउ
दैनिक समाचारदाता
राजविराज, ११ माघ ।
सप्तरी कन्चनरुप नगरपालिकाका दुई बालिकालाई जबरजस्ती करणी गर्ने यूवकलाई प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न बरबाहानामा फकाईफुलाई गरी फोन मार्फत बोलाएर विरेन्द्र बजारसम्म पु¥याइ दिने भन्दै जिल्लाको तेरहौता ८ बस्ने २० वर्षिय सुरेश कुमार सरदार समेत दुई जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
जबरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा खटिएको प्रहरी टोलीले सरदारलाई पक्राउ गरी जबरजस्ती मुद्दामा म्याद थप गरी थप अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता घटनामा संलग्न रहेका अन्य व्यक्तिहरुको खोज तलास भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ