News Category 2073/10/16
देवरको हत्या गर्ने भाउजुलाई जन्मकैद
राजविराज÷दशवर्षीय देवरको हत्या गर्ने भाउजुलाई राजविराज जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ ।
जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासले नाबालक प्रमोद कुमार साहको हत्यामा कसुर ठहर गर्दै सञ्जीलादेवी साह यादवलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको हो ।
सप्तरीको फकिरा गाविस वडा नं. ५ निवासी मृतकका बुबा उमेश कुमार साहले निजआरोपित बिरुद्ध गत वैशाख २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
नाबालक प्रमोदलाई कुटपिट गरेर हत्या गरी घरदेखि ६०० मिटर दक्षिण राजविराज ६ स्थित कल्भर्ट नजिक २०७३ बैशाख २८ गते मंगलबार विहान शव भेटिएपछि प्रहरीले गरेको अनुसन्धानबाट नाबालकको हत्यामा उनकै २० वर्षिया भाउजु संजिला देवी यादवले घाँटी थिचि हत्या गरेको प्रहरीले जनाएको थियो ।
मृतकका भाउजु संजिला देवी यादवले देवर प्रमोदलाई झगडा गरेको विषयमा झगडा नगर भनि गाली गर्दै घाँटीमा अठ्याएपछि प्रमोद गम्भिर घाईते भएको थिए । घाइते पश्चात् प्रमोद जिवित रहेमा सासु, ससुरा लगायत घर परिवारका सदस्यहरुलाई भन्ने र आफु घर परिवारबाट तिरस्कृत हुने डरले पुनः घाँटी थिची मारेको प्रहरीले जनाएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ