News Category 2073/11/02
मतदाता नामावली प्रकाशन नगरेको भन्दै विद्यार्थी संगठनहरुद्वारा प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, १ फागुन ।
मधेसी मोर्चा आबद्ध विद्यार्थी संघसंगठनहरुले तालाबन्दी गरेपछि मतदाता नामावली प्रकाशन नगरेको विरोधमा विद्यार्थी संगठनहरुले आईतबार राजविराजमा प्रदर्शन गरेको छ ।
राजविराजस्थित मविव क्याम्पसले सो बहाना बनाउदै क्याम्पस प्रशासनले मतदाता नामावली प्रकाशित नगरेको विरोधमा अनेरास्ववियु तथा नेवि संघका कार्यकर्ताहरुले क्याम्पस अगाडी प्रदर्शन गरेका हुन ।
स्ववियु निर्वाचनमा विभिन्न बहाना बनाई चुनाव नगर्ने षड्यन्त्र गरेको भन्दै अनेरास्ववियु र नेविसंघद्वारा मबिब क्याम्पस अगाडि आन्दोलन गर्दै मतदाता नामावली प्रकाशित अविलम्व गर्नुपर्ने माग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ